काठमाडौं, १३ जेठ । स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा ९एमाले०का केशव स्थापीतले ३८ हजार ११७ भोट पाएका छन्। अर्का ...