काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएको छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हो ।गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव ...