काठमाडौँ, १४ बैशाख । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णय विपरीत दलगत र स्वतन्त्र रूपमा परेका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले ७ बुँदे निर्णय गर्दै बागी उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ पाँच ...