काठमाडौं १३ वैशाख । तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना नै निकालेर तराईमा तातो हावा चलेको र यसबाट लु हुन सक्ने भन्दै दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलोे कपडाले ...