काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचीत गरेको छ। शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै प्रशासनले चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जनाएको छ।पहिरोले नदी ...