काठमाडौँ, १० चैत्र । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओलीले अहिले गणतन्त्रको नायक मै हो भन्न थालेको बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित एमालेको खनाल–नेपाल पक्षधर अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले गणतन्त्र प्राप्तिको लडाइँमा ओलीको विचारले ...