काठमाडौं, ७ चैत्र । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गरेको छ । पार्टीमा गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर बैठकको ...