काठमाडौँ, १ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ ...