काठमाडौँ, २८ असोज । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (यूएनएचआरसी) मा एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सन् २०२१–२०२३ अवधिका लागि नेपाल पुनस् निर्वाचित भएको छ । यो क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तानसमेत निर्वाचित भएका छन् । गत फेब्रुअरीमा जेनेभामा राष्ट्रसंघीय मानव अधिकार परिषद्मा राष्ट्रसंघीय मानवअधिकार ...