काठमाडौ १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडमा सत्तारुढ दल नेकपा एमालेले अन्तत म्याउँ गरेको टिप्पणी गरेका छन्। आज काठमाडौँको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले संघीय निजामती सेवा ऐनमा गरिएको किर्तेमा एमालेको ...