काठमाडौ २५ असार । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, सुनसरीले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मेयर पौडेलले असार २० गते दिएको अपमानजनक अभिव्यक्ति पछि चार दिन बितिसक्दा समेत क्षमा याचनाको कुनै प्रयास ...