काठमाडौ २५ असार । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आउँदो साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएको ...