काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका बेला शनिबार साँझ ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलेको छ । उक्त घटनामा एक संदिग्धको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकाय सिक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट ...