काठमाडौ ८ असार । न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । टिबी कार्कीले आज सुनुवाइ समितिमा पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी दर्ता गरेका हुन् । उनको उजुरी ...