काठमाठौ १ असार । सङ्घीय संंसद्को संयुक्त बैठकमा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको बैठकमा छलफल शुरू भएको छ । जेठ १५ गते प्रस्तुत बजेटमाथि १८औं दिनमा बल्ल आज छलफल शुरू भएको हो । यसअघि विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गरेको थिएन ...