काठमाठौ १ असार । कर्णाली प्रदेशसभा बैठक सञ्चालन अनिश्चित बनेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बजेट निर्माणमा असहमति जनाएपछि बैठक बस्न नसकेको हो। प्रदेश सभा बैठक सञ्चालन नहुँदा बजेट भाषणमा ढिलाइ भएको छ। माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूखुसी बजेट ...