काठमाडौ २८ जेठ । प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्। विपक्षी नेकपा माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ...