काठमाडौं १५ जेठ । सरकारले जलविद्युत् आयोजनाले आयात गर्ने उपकरण आयातमा कर छुट दिएको छ। जलविद्युत् आयोजनाले बैंक जमानत राखी निर्माण उपकरण, मेसिनरी औजार तथा सोको पार्टपुर्जा, विस्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्थिल प्लेट आयात गर्दा लाग्ने भन्सार महशुल र मूल्यअभिवृद्धि कर ९भ्याट० बापतको रकममा ...