काठमाडौ १५ जेठ । सरकारले आर्थिक वर्ष २०८२र०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा युवा तथा खेलकुदतर्फको बजेटमा झण्डै दोब्बरले वृद्धि गरेका हुन्। गत आर्थिक ...