काठमाडौ १३ जेठ । प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गर्ने तयारी गरेका छन्। मंगलबार बिहान ११ बजेदेखि बस्ने तयारी गरेको प्रतिनिधि सभाको बैठकलाई प्रतिपक्षी दलहरूले अवरोध गर्ने तयारी गरेका हुन्। अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको ...