काठमाडौ १२ जेठ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलसहित कार्यपालिका ४१ जना सदस्यले मेयर बालेन्द्र शाह बालेन०लाई कार्यपालिका बैठक बोलाउन माग गर्दै पत्र लेखेका छन्। सोमबार एक बैठक बसेर उनीहरूले कार्यपालिका बैठक तत्काल बोलाउन माग गर्दै पत्र लेखेका हुन्। आज बसेको अनौपचारिक बैठकले तत्काल कार्यपालिका ...