काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतले ट्राफिक प्रहरीलाई सवारीचालकको चाबीलगायतका सामग्री नियन्त्रणमा नलिन निर्देशनात्मक आदेश गरेको छ । गत ६ पुसमा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा यस्तो कार्य स्वेच्छाचारिता भएको उल्लेख छ । ‘ट्राफिक प्रहरीले निवेदक र अन्य व्यक्तिको सवारीचालक अनुमतिपत्र, ब्लुबुक, चाबीलगायतका कागजपत्र नियन्त्रणमा ...