काठमाडौं २७ चैत । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई समबाधेन गर्दै उनले साँस्कृति विधिता, साहसिक खेल पर्यटन ...