काठमाडौं २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएअनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वस्थित लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ बजे आगलागी भएको हो। बुधबार बिहान ३ ...