ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्षले रक्सी खाएर कार चलाउँदा ९ जनालाई किच्यो


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   ७ : २६   बजे

काठमाडौं २७ चैत । भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्ष उस्मान खानले चलाएको कारले ९ जनालाई किचेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले चलाएको एसयूभी कारले ९ जनालाई कुल्चिँदा दाजुबहिनीसहित तीन जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार घटना सोमबारको हो। कारले पहिले एमआई रोडमा रहेका सवारीसाधनहरूलाई ठक्कर दियो र त्यसपछि सडकमा हिँडिरहेका मानिसहरूलाई कुल्चिन थाल्यो।
खानले रक्सी खाएर ७ किलोमिटरसम्म गाडी कुदाएको पाइएको प्रहरीको भनाइ छ।

नाहरगढ प्रहरी चौकी क्षेत्रको सन्तोषी माता मन्दिरनजिकै उनको कारले पहिले स्कुटर(बाइकलाई ठक्कर दियो र त्यसपछि सडकमा लडेका मानिसहरूलाई कुल्चेर भाग्यो।

घटनापछि कंग्रेस पार्टीले उनलाई जिल्ला उपाध्यक्ष पदबाट हटाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu