ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले १०४ प्रतिशत कर लगाएपछि चीनको प्रतिक्रिया- चिनियाँ जनतालाई धम्की मन पर्दैन


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   १ : २२   बजे

काठमाडौं २७ चैत । अमेरिकाले आफ्ना सामानमा १०४ प्रतिशत कर ९भन्सार शुल्क० लगाएपछि चीनको सरकारी मिडियाले कडा प्रतिक्रिया दिएको छ।

चीनको सरकारी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता ुयु युआन तान तियानुले यस विषयमा पोस्ट गरेको हो।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा लेखिएको पोस्टमा भनिएको छ, हामी समस्या सिर्जना गर्दैनौँ, तर समस्याबाट डराउँदैनौँ। चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन।’

विज्ञप्तिमा चीनले अन्त्यसम्म लड्ने कुरा दोहोर्‍याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि उल्लेख गरिएको छ।

लेखिएको छ, ‘चीन न त कमजोर हुनेछ न त झुक्नेछ। विश्वलाई देखाउनेछौँ( हामी अन्तर्राष्ट्रिय व्यापारका नियम दृढतापूर्वक रक्षा गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group