काठमाडौं ३० माघ । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी ९माघ ७ गते० देखि फेब्रुअरी ११ ९माघ २९ गते०को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ । ट्रम्पले सत्ता सम्हालेकै ...