काठमाडौं ३० माघ । काठमाण्डौ महानगरपालिकाले नयाँ जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको छ । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोललगायतको टोली निर्वाचित भएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको महानगरले सार्वजनिक गरेको ‘न्यायिक समिति स् दिग्दर्शन’ नामक पुस्तकमा ...