काठमाडौं २५ माघ । सिन्धुलीमा आज बिहान गाडी दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुलेको छ। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका(५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो। दुर्घटनामा एक ...