काठमाडौं २१ माघ । क्यानडा दशकौँदेखि अमेरिकाको सच्चा मित्र रहँदै आएको छ। जस्तोसुकै अप्ठेरोमा, जोसुकैसँग शत्रुता मोलेर पनि क्यानडाले आफ्नो शक्तिशाली छिमेकीलाई सहयोग गर्दै आएको छ। संकटको बेला जब अमेरिकालाई आवश्यक पर्यो, तब क्यानडा सहायताका लागि अघि सर्यो। ११ सेप्टेम्बरमा अमेरिकामा आतंकवादी हमला भएर हवाई ...