काठमाडौं २१ माघ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उनले ...