काठमाडौं १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग छिटो एकताको पक्षधर रहेको बताएका छन्। मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले यसमा प्रष्ट हुन आग्रह गरे। ‘कहिलेकाहीँ कामरेडहरुले मलाई तोकर प्रचण्डले नै अरुची ...