काठमाडौं, १३ माघ । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गर्ने ...