काठमाडौं १२ माघ । बैतडीको सिगास गाउँपालिका(१ माडौँमा आज ९शनिबार ० बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका(१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सिगास(१ इराना घर भएका ...