काठमाडौं ३ माघ । राजस्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई नबुझाएको भनेर बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दिएको अभिव्यक्तिप्रति काठमाडौँ महानगरपालिकाले आपत्ति जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरले मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भएको ...