काठमाडौं ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ९इप्पान० को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। रजत जयन्तीको अवसरमा शुक्रबार म्यारियट होटलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना ...