काठमाडौं २ माघ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा सहयोग गरेको तत्कालीन संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग भेटघाट गरेका छन्। लण्डनमामा भएको भेटघाटका क्रममा मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउन ...