काठमाडौं २९ पुस । चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ । यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ । यसले रेलको अगाडिको भागको तौल २५ प्रतिशत र बोगी अर्थात ...