काठमाडौं १५ पुस । सोमबार बिहान हङकङको जोर्डनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। कार फुटपाथमा चढेर पैदलयात्रीलाई ठक्कर दिएको थियो। जोर्डनको जोर्डन रोडमा रहेको लुनताक भवन नजिकै फुटपाथमा हिँडिरहेका पैदलयात्रीलाई नियन्त्रण गुमाएको कारले ठक्कर दिएको हो। ...