काठमाडौं १२ पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको तयारी थालेको छ । आउँदो फागुन १५ गते हुने स्ववियु चुनावका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु चुनाव गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ...