काठमाडौं ११ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताएका छन् । माओ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताए । ‘अहिले पार्टीभित्र वैचारिक बहसभन्दा बढी गठबन्धनको बहस भइरहेको ...