काठमाडौं ४ पुष । प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण समितिका रूपमा मानिँदै आएको सार्वजनिक लेखा समितिको बैठक नबोलाएकोप्रति सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् । सभापति ऋषिकेश पोखरेलकी पत्नी सहकारी ठगीमा परिरहेसम्म र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकार सफल नभएसम्म लेखा ...