काठमाडौं ४ मंसिर । फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर किर्ते र विद्युतीय कारोबारसम्बन्धी अपराध साइबर क्राइम मा अनुसन्धान हुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। सीआईबीले साइबर ...