काठमाडौं ४ मंसिर । प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।अदालतका न्यायाधीशले मंगलबारै पक्राउ अनुमति दिएकाले एकैदिन उपस्थित गराएर म्याद थप गराउने ...