ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुमति पाएलगत्तै युक्रेनद्वारा रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ७ : ५५   बजे

काठमाडौं ४ मंसिर । युक्रेनले अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरी आफूमाथि आक्रमण गरेको रुसले बताएको छ। अमेरिकाले त्यस्तो आक्रमणका लागि अनुमति दिएको एक दिनपछि युक्रेनले आक्रमण गरेको हो।

रुसको ब्रियान्स्क क्षेत्रमा मंगलबार बिहान आर्मी ट्याक्टिकल मिसाइल सिस्टमबाट आक्रमण भएको मस्कोको भनाइ छ।

पाँचवटा क्षेप्यास्त्र खसाइएको र एउटा क्षेप्यास्त्रको क्षतिग्रस्त हिस्सा खसेर सैन्य अखडामा आगलागी गराएको रुसको भनाइ छ।

 

युक्रेनले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरी पहिलोपटक रुसी भूमिमा आक्रमण गरेको हो।

सोमबार अमेरिकाले युक्रेनलाई सो हतियार प्रयोगको अनुमति दिएको थियो। जवाफमा रुसले आक्रमण भए ‘सुहाउँदो जवाफ दिइने’ बताएको थियो।

रुसको रक्षा मन्त्रालयले आक्रमण बिहान ३ः२५ मा भएको जनाएको छ।

युक्रेनी सेनाले ब्रियान्स्कमा आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि, हतियारका विषयमा उसले केही बताएको छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu