काठमाडौं,६बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पहिलो पटक सेयर बजारमा लगानीका लागि आवेदन दिनु भएको छ । सभामुख महराले सरकारले शुभारम्भ गरेको जनताको जलविद्युत कार्यक्रम अन्तरगत शुक्रबार रसुवागडी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन भर्नु ...