बुटवल, १७ पुस । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्विनी एक्स्पो–२०७५ आज सम्पन भएको छ । एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननिय लिला गिरीले मेला महोत्सबले आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याएको बताउनुभयो । मन्त्री ...