काठमाडौँ, ८ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३ दशमलव दशमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको ...