काठमाडौं, १६ माघ । काठमाडौंको कुलेश्वर फलफूल बजारमा पनि फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रोहबरमा नबिल बैंकले यो कार्यक्रम कुलेश्वरमा पनि उद्घाटन गरेको हो । क्युआर प्रणाली पश्चात् व्यवसायी र उपभोक्ताबीचको ...