बागलुङ, १८ पुस । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको राजनीतिमा व्यापारीकरण बढेको बताउनु भएको छ । शनिबार बागलुङ उद्योग वाणिज्य संघको ५६औं साधारणसभाको उद्घाटनमा बोल्दै उहाले व्यापारमा राजनीतिकरण समेत बढेको बताउनु भएको हो । दशकौंदेखि राजनीतिमा व्यापार र व्यापारमा राजनीतीकरणले अर्थतन्त्र थला परेको उहाको भनाइ छ ...